छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

काठमाडौं-काठमाडौं, कैलाली, सिराहा, धादिङ र ललितपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौंको टोखा नगरपालिका-९ गोगंबु गणेशस्थानस्थित सडकमा बा.३ ख २१३८ नम्बरको पानी बोक्ने ट्याङ्कर रोकिरहेको अवस्थामा मंगलबार साँझ अचानक अगाडि बढ्न जाँदा गम्भीर घाइते भएका ट्याङ्रका सहचालक मनमैजु बस्ने नुवाकोट ककनी-३ का २५ वर्षीय पुष्कर लामाको ग्रिनसिटी अस्पताल बसुन्धरामा उपचारको … Continue reading छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु